logo
  • शनिबार, असोज १७ २०८३

आईटी-आर्मी गोल्ड कप २०८१ शुभारम्भ


  • पब्लिक सूचना
  • मंगलबार, माघ १ २०८१

माघ १ , काठमाडौं : “स्वास्थका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित काठमाडौं उपत्यकाको ३७ ओटा प्रतिष्ठित विद्यालय सम्मिलित आईटी आर्मी अन्तर विद्यालय गोल्ड कप – २०८१ लाई संगठनका संस्थापक अध्यक्ष चन्द्र भुषण साहले आज एक सभ्य एवं भव्य समारोहका बीच उद्घाटन गर्नुभएको छ। यसको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार २० हजार, उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १० हजार र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्रसहित अन्य सम्पूर्ण सहभागीहरुलाई समेत सहभागिताको प्रामाण पत्र प्रदान गरिने छ ।

तस्विरहरु:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend