पब्लिक सूचना
टोटनहमले लिग को सेमिफाइनलको पहिलो लेगमा बुधवार लिभरपुललाई हराएको छ।
खेलको अन्त्यतिर लुकास बेरगभालले गरेको गोलमा टोटनहमले लिभरपुललाई १-० ले हराएको छ ।
यो सिजनमा लिभरपुलको यो दोस्रो हार मात्रै हो । सबै प्रतियोगिताका २४ खेलयता लिभरपुल पहिलो पटक पराजित भएको हो ।
लन्डनको टोटनहम स्टेडियममा भएको खेल सकिन ४ मिनेट अघि बेरगभालले गोल गरे । एनफिल्डमा फेब्रुअरी ६ मा दोस्रो लेगको हुनेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend