logo
  • शनिबार, असोज १७ २०८३

एनएसएलको तेस्रो संस्करण चैतमा


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर २८ २०८१

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।

आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र गरेका छन्।

एनएसएलको पहिलो संस्करण काठमाडौं रजर्स र दोस्रो संस्करण ललितपुर सिटी एफसीले जितेको थियो। एनएसएलको पहिलो संस्करणमा ७ र दोस्रोमा ९ टोलीको सहभागिता थियो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend