logo
  • शनिबार, असोज १७ २०८३

दिपक रौनियारको ‘राजागन्ज’ मा निकिता उनि संग छन् दयाहाङ


  • पब्लिक सूचना
  • मंगलबार, असार १९ २०८०

काठमाडौँ, असार १९ गते । कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्ने ‘हाइवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दीपक रौनियारले निर्देशन गर्ने चलचित्र ‘राजागन्ज’ मा मिस नेपाल–२०१७ की निकिता चाण्डकले अभिनय गर्नु हुने भएको छ । चाण्डकले ‘साङ्लो’ चलचित्रपछि दोस्रो चलचित्रमा अभिनय गर्न लाग्नुभएको हो ।

चलचित्रमा निकिताकासँगै अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्दै हुनुहुन्छ । थ्रिलरको नजरामा राखिएको छ भने चलचित्रमा दयाहाङ राई र अभिनेत्री आशा मङ्गराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहने छ । चलचित्रको छायाङ्कन साउन १२ गतेदेखि सुरु हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend