पब्लिक सूचना
रोहित शेट्टी निर्देशित फिल्ममा अजय देवगन, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूरलगायत कलाकारको अभिनय छ। यो फिल्म दिवालीको अवसर पारेर प्रदर्शन हुनेछ।
यो फिल्म ‘सिंघम’ को तेस्रो भाग भने रोहित शेट्टीको कप युनिभर्सको पाँचौ फिल्म हो। यसअघि उनको कप युनिभर्सको फिल्म ‘सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी’ प्रदर्शन भइसकेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend