पब्लिक सूचना
क्यानडाविरूद्धको पहिलो खेलमा १४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा आइतबार राति ओमानलाई ३७ रनले पराजित गरेको थियो।
आज क्यानडासँग खेलेपछि नेपालले सिरिजको अन्तिम खेलमा भोलि राति ओमानसँग खेल्नेछ। त्यसपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। सुरुमा नेपाल र अमेरिकाबीच तीन खेलको टी-२० सिरिज डालासमा हुनेछ।
टी-२० सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend