logo
  • आइतबार, असोज १८ २०८३

दिउँसो पश्चिममा, राति मध्य भागमा ठूलो वर्षाको सम्भावना


  • पब्लिक सूचना
  • शनिबार, असार १६ २०८०

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । गण्डकी र लुम्बिनीका केही स्थानमा हिजोदेखि लगातार वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुन मुलुकको पश्चिम भागमा सक्रिय भएको छ । राति कोशी, मधेस, र बागमतीमा पनि वर्षा हुने सम्भावना छ ।

भोलि र पर्सि मुलुकका अधिकांश भूभागमा वर्षा हुने भएकाले सतर्कता अपनाउन भनिएको छ । असार पहिलो साता कोशी प्रदेशका पहाडी जिल्लामा देखिएको बाढी पहिरोको प्रकोप अहिले लुम्बिनी प्रदेशमा देखिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend