logo
  • शनिबार, असोज १७ २०८३

यती इन्टरनेसनल फिल्म अवार्डको उत्कृष्ट ५ मनोनयन घोषणा (सूची)


  • पब्लिक सूचना
  • सोमबार, भाद्र १७ २०८१

काठमाडौं । १८ विधामा यती इन्टरनेसनल फिल्म अवार्ड २०२४ प्रदान गरिने भएको छ । आइतबार उत्कृष्ट ५ को मनोनयन घोषणा गरिएको छ ।

बेलायतको लण्डनमा भदौ २९ गते अवार्ड आयोजना हुँदैछ । यती नेपाली एसोसियसन बेलायतले अवार्ड गर्न लागेको हो । सन् २०२३ को अप्रिल १४ देखि सन् २०२४ को जुन २१ सम्म रिलिज भएका फिल्मले अवार्डमा भाग लिएका छन् ।

जुरी संयोजकमा सुनिल थापा, सदस्यमा गौरी मल्ल र उज्ज्वल घिमिरे छन् । आयोजकले सार्वजनिक गरेका १८ विधाका मनोनयन यसप्रकार छन् ।

१. उत्कृष्ट फिल्म

जारी – बाँसुरी फिल्म्स

दिमाग खराब – सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्स

प्रसाद २ –  उसजी फिल्म्स र सुलभ थापा प्रोडक्सन

फर्की फर्की – रोहित अधिकारी फिल्म्स

गाउँ आएको बाटो – मनछेम पिक्चर्स र बाँसुरी फिल्म्स

२. उत्कृष्ट निर्देशक

जारी – उपेन्द्र सुब्बा

दिमाग खराब – निश्चल बस्नेत

प्रसाद २ – सुदर्शन थापा

फर्की फर्की – सुयोग गुरुङ

गाउँ आएको बाटो – नवीन सुब्बा

३. उत्कृष्ट अभिनेता

दिमाग खराब – खगेन्द्र लामिछाने

प्रसाद २ – विपिन कार्की

फर्की फर्की – अनमोल केसी

गाउँ आएको बाटो – दयाहाङ राई

पुजार सार्की – प्रदीप खड्का

४. उत्कृष्ट अभिनेत्री

प्रसाद २ – केकी अधिकारी

फर्की फर्की – जसिता गुरुङ

गाउँ आएको बाटो – पशुपति राई

जारी – मिरुना मगर

परस्त्री – शिल्पा मास्के

५. उत्कृष्ट पटकथा

प्रसाद २ – सुशील पौडेल

दिमाग खराब – आकाश बराल

जारी – उपेन्द्र सुब्बा

६. उत्कृष्ट सम्पादक

प्रसाद २ – मिलन श्रेष्ठ

गाउँ आएको बाटो – क्वान पुन लेउन

फर्की फर्की – सुरेन्द्र पौडेल

७. उत्कृष्ट छायाकार

प्रसाद २ – राजेश श्रेष्ठ

फर्की फर्की – नरेन्द्र मैनाली

जारी – शैलेन्द्र डी कार्की

८. उत्कृष्ट संगीतकार

नांगो गाउँ – सुशान्त गौतम (सुन सुन सुन्दरी)

बोक्सीको घर – प्रकाश सपुत (बुझिनँ मैले)

जारी – कालीप्रसाद बाँस्कोटा (चरी बस्यो)

९. उत्कृष्ट पार्श्व गायक

नांगो गाउँ – एसडी योगी (सुन सुन सुन्दरी)

पुजार सार्की – प्रकाश सपुत (दर्शन गरें)

जारी – कालीप्रसाद बाँस्कोटा (चरी बस्यो)

१०. उत्कृष्ट पार्श्व गायिका

नांगो गाउँ – अञ्जु पन्त (सुन सुन सुन्दरी)

पुजार सार्की – शान्तिश्री परियार (दर्शन गरें)

बोक्सीको घर – समीक्षा अधिकारी (बुझिनँ मैले)

११. उत्कृष्ट नृत्य निर्देशक

नांगो गाउँ – रामजी लामिछाने (सुन सुन सुन्दरी)

पुजार सार्की – शिशिर खत्री (दर्शन गरें)

फर्की फर्की – किरण थापा (फर्की फर्की)

१२. उत्कृष्ट खलपात्र

प्रसाद २ – अर्पण थापा

अगस्त्य – प्रमोद अग्रहरी

ऐचो पैंचो – कोसिस क्षेत्री

१३. पपुलर अभिनेता

१४. पपुलर अभिनेत्री

१५. उत्कृष्ट अभिनेता, जुरी

१६. उत्कृष्ट अभिनेत्री, जुरी

१७. पर्फमर अफ दि एयर

१८. लाइफ टाइम अचिभमेन्ट अवार्ड

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend