logo
  • आइतबार, असोज १८ २०८३

यार्शा इभेन्ट्स इन्कको आयोजनामा अगस्ट १८, २०२४ मा समर्पण टूर क्यानडा कार्यक्रम सम्पन्न हुने


  • Ashish Lamichhane
  • शनिबार, साउन १९ २०८१

वैंकूवर, क्यानडा : यार्शा इभेन्ट्स इन्कको आयोजनामा अगस्ट १८, २०२४ मा वैंकूवरमा समर्पण टूर क्यानडा कार्यक्रम सम्पन्न हुनेछ। यो बहुप्रतिक्षित कार्यक्रमले ९०० भन्दा बढी सहभागीहरूलाई समेट्ने अपेक्षा गरिएको कार्यक्रम निर्देशक सैलेस ढुंगानाले जानकारी दिए |

यस कार्यक्रममा प्रख्यात गायक सबिन राई र उनको प्रतिभाशाली ब्यान्ड, दि फ्यारो, को रंगीन प्रस्तुति हुनेछ। सबिन राई, आफ्नो मर्मस्पर्शी आवाज र आकर्षक मञ्च प्रस्तुतिका लागि परिचित छन्। कार्यक्रमले संगीत प्रेमी र फ्यानहरूका लागि अविस्मरणीय साँझको प्रतिवद्धता जनाउँछ।

समर्पण टूर क्यानडा सांगीतिक सम्पदा र सांस्कृतिक विविधताको उत्सव मनाउने यो कार्यक्रमको लागि अत्यावश्यक छ। यो एक अवश्य हेर्नुपर्ने कार्यक्रम हुनेछ।

                 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend