logo
  • आइतबार, असोज १८ २०८३

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन आव्हान


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ २९ २०८१

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले  शैक्षिक सत्र २०८१–०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाका लागि अनलाईन आवेदन आह्वान गरेको छ ।

योग्यता पुगेका उम्मेदवारले जेठ ३० गते बिहान १०ः०० बजेदेखि २०८१ असार १८ गते मङ्गलबार अपराह्न ५ः०० बजेसम्म आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

असार १८ गते अपराह्न बजेपछि २५ गते अपराह्न ५ः०० बजेसम्म दोब्बर दस्तुर तिरी आवेदन गर्न सकिने आयोगको सूचनामा उल्लेख छ ।

441401740_3887740974815886_6607153318086668495_n

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend