logo
  • आइतबार, असोज १८ २०८३

बालाजु औद्योगिक क्षेत्रले माग्यो वरिष्ठ अधिकृतदेखि सहायकसम्मका कर्मचारी


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर ८ २०८०

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै बालाजु औद्योगिकले  वरिष्ठ  अधिकृतदेखि सहायकसम्मका २० जना कर्मचारी मागेको हो।

सातौं तहको वरिष्ठ अधिकृत १ जना, सातौं तहको इलेक्ट्रिकल इन्जिनियर, छैठौं तहको अधिकृत, सब इन्जिनिय, कार्यालय सहायक लगायत विभिन्न तहका लागि बालाजु औद्योगिकले  दरखास्त आह्वान गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूकलाई पुस १४ गतेसम्म दरखास्त दिन आग्रह गरेको छ।

balaju-audhyogik-1700790195.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend