logo
  • आइतबार, असोज १८ २०८३

नेपाल र मलेसिया भिड्दै


  • पब्लिक सूचना
  • मंगलबार, कार्तिक १४ २०८०

काठमाडौँ, कात्तिक १४ गते । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै छ ।  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमवार सिंगापुरबिरुद्ध आठ विकेटको जित निकालेको थियो । सोमवारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित आठ टिम सहभागी छन् । नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन, हङकङ र कुवेत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend