logo
  • आइतबार, असोज १८ २०८३

डेंगी संक्रमितको संख्या ४१ हजार ५५३ पुग्यो


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक ३ २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४१ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४१ हजार ५५३ जना संक्रमित भएका छन् ।

अक्टोबरका १९ दिनमा मात्र आठ हजार २८४ जना संक्रमित थपिएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ५२८ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend