logo
  • आइतबार, असोज १८ २०८३

सरकारको निर्देशनसँगै निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


  • पब्लिक सूचना
  • सोमबार, असोज १५ २०८०

काठमाडौँ । सरकारले पुरानै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्न भनेपछि नेपाल आयल निगमले मूल्य फिर्ता गरेको छ । निगमले शनिबार रातीदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको हो ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend