आशिष लामिछाने (वातावरण अभियन्ता) : ललितपुरमा खनिज इन्धन अन्त्य गर्न माग राख्दै जलवायु मार्च गरिएको छ। शनिबार बिहान ललितपुरको जावलाखेलदेखि पाटन दरबार स्क्वायर सम्म जलवायु मार्च गरिएको हो। साथै अनि विराटनगरमा पनि यसरी नै जलवायु मार्च गरिएको हो जलवायु मार्च गरिएको युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका प्लेकार्डहरू बोकेका थिए। पाटन दरबार क्षेत्रमा पुगेर उनीहरूले नाचगान समेत गरेका थिए।
नवीकरणीय उर्जाको आवश्यकता रहेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण समेत गराएका हुन्। खनिज इन्धनमा भन्दा नवीकरणीय उर्जामा सरकारले जोड दिनुपर्ने उनीहरूको माग थियो।
तस्बिरहरू:











© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend