logo
  • आइतबार, असोज १८ २०८३

नबिलले ल्यायो विशेष तीज अफर


  • पब्लिक सूचना
  • सोमबार, भाद्र १८ २०८०

नबिल बैंकले महिला ग्राहकका लागि विशेष तीज अफर ल्याएको छ। बैंकले  तीजलाई लक्षित गर्दै विशेष अफर ल्याएको हो।

अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन्।

साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको बैंकले जनाएको छ।

यसका लागि आगामी असोज १५ गते सम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोल्नेहरूले यस्तो सुविधा प्रयोग गर्न सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend