logo
  • आइतबार, असोज १८ २०८३

राष्ट्रपतिद्वारा आयोजित सर्वदलीय बैठक सुरु


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ५ २०८०

 राष्ट्रपति रामचन्द्र पौडेलले आह्रवान गर्नुभएको सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा सुरु भएको छ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनु भएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बैठक बिहान साढे ८ बजेका लागि राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको हो। सङ्घीय संसद् बैठकमा लामो समयदेखि देखिएको गतिरोध अन्त्यका लागि शीर्ष नेतासँग भेटवार्ता गरिसक्नुभएका राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend