logo
  • शनिबार, कार्तिक ८ २०८३

उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ स्थित खेतबारीमा फुलेको फापर


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक ८ २०८३

मुस्ताङ, कात्तिक ७ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ स्थित खेतबारीमा फुलेको फापरले जनजीवन मनमोहक बनाएको छ ।

मुस्ताङको रैथाने खाद्यबाली फापर समुन्द्री सतहको १९ सय ८४ मिटर अग्लो उचाइदेखि ४ हजार मिटरको अग्लो उचाइसम्म हुन्छ ।

जिल्लाको पाँचवटै स्थानीय तहमा हुने फापर उपल्लो मुस्ताङबासीले असोजदेखि कात्तिक महिनाको अन्तिमसम्म घरभित्र थन्काएर जाडो छल्न जिल्ला बाहिर जान्छन् । मुस्ताङमा फापरसँगै उवा, जौ, मकै, आलु लगायत खाद्यबालीको उत्पादन हुन्छ ।

मुस्ताङको फापरलाई स्थानीय थकाली जातिको परिकारको रुपमा विश्व बजारमा समेत लोकप्रिय मानिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend