logo
  • शनिबार, कार्तिक ८ २०८३

मातापिताबाट दशैँको टीका ग्रहण गर्दै डा. सुनिलकुमार शर्मा


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक ७ २०८३

नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले मोरङस्थित आफ्नो निवासमा परिवारका सदस्यहरूसँग हर्षोल्लासका साथ दशैँ मनाएका छन्।

दशैँको शुभ अवसरमा उनले आफ्ना बुवा लोकनाथ न्यौपाने र आमा होमादेवी न्यौपानेको हातबाट टीका तथा जमरा ग्रहण गरेका हुन्।

टीका ग्रहणका क्रममा उनकी श्रीमती इन्दिरा शर्मा बराल, छोरी सोइना शर्मा र छोरा ईशान शर्मा पनि सहभागी थिए। परिवारका सदस्यहरूबीच आपसी प्रेम, सद्भाव र आत्मीयताका साथ दशैँको खुसी साटासाट गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend