logo
  • आइतबार, असोज २५ २०८३

‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरू


  • पब्लिक सूचना
  • आइतबार, असोज २५ २०८३

एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरू गरेको छ। नेपाली मौलिकता, सिर्जनशीलता र नयाँ पुस्ताको आवाजलाई समेट्दै प्रत्येक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक हुनेछन्। पहिलो सिजनमा ९ कलाकारहरू यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन देखिँदैछन्।

गीत तथा भिडिओहरू हेर्नका लागि एक्स्ट्रिम म्युजिक सिरिज युट्युब च्यानल सब्स्क्राइब गर्नु पर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend