logo
  • बुधबार, असोज २१ २०८३

कांग्रेसको बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सर्‍यो


  • पब्लिक सूचना
  • बुधबार, असोज २१ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र दिउसो ४ बजेसम्मको लागि सरेको छ ।

कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सुरेश आचार्यका अनुसार वर्षाका कारण बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सारिएको हो ।

वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू तितरबितर भएका छन् । बन्दसत्रको हलमा पुग्ने ठाउँ पनि पानीले ढाकेकोले समय पर सारिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend