logo
  • आइतबार, असोज १८ २०८३

मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो


  • पब्लिक सूचना
  • मंगलबार, साउन १९ २०८३

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको मुग्लिन बजार नजिकै खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको छ।

आज बिहान पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको उक्त सडक खण्डलाई सडक डिभिजन भरतपुरले आफ्नो उपकरण प्रयोग गरेर पहिरो हटाएको हो।

डिभिजनका अनुसार बिहान १०:३५ बजेदेखि सडक पूर्ण रूपमा खुलेको र सवारी साधनहरू दुवैतर्फबाट आवतजावत गरिरहेका छन्। स

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend