logo
  • आइतबार, असोज १८ २०८३

एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुन


  • पब्लिक सूचना
  • शुक्रबार, साउन ८ २०८३

८ साउन, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५० रुपैयाँमा कायम भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend