logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्रीद्वारा रोममा अवस्थित स्टुडियो ओलम्पीको अवलोकन (फोटो फिचर)


  • पब्लिक सूचना
  • बिहिबार, साउन ११ २०८०

काठमाडौं, साउन ११ गते । इटालीको रोम भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज रोममा रहेको स्टुडियो ओलम्पिको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले भ्रमण टोलीको नेतृत्व गर्दै सो स्टुडियोको अवलोकन भ्रमण गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सो क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषाल, प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालसहित नेपाली भ्रमण टोलीका सदस्यहरुले पनि स्टुडियोको अवलोकन गर्नुभयो । सो स्टुडियोमा ७० हजार दर्शकले एक साथ खेल हेर्न सक्ने क्षमता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend