पब्लिक सूचना
२१ फागुन, काठमाडौं । सर्लाही-४ मा सवा दुई (२:१५) बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको छ । सर्लाही-४ का निर्वाचन अधिकृत विनोद घिमिरेले हालसम्म ५० प्रतिशतभन्दा बढी मतदान भएको बताएका छन् ।
सर्लाही-४ मा कुल एक लाख २१ हजार १२ जना मतदाता छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन् । थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले टक्कर दिइरहेका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend