logo
  • आइतबार, असोज १८ २०८३

रास्वपा केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिइने


  • पब्लिक सूचना
  • सोमबार, पुष १४ २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसेको छ।

केन्द्रीय कार्यालय च:मतिमा सोमबार अपराह्न बैठक बसेको हो।

बैठकमा सभापति रवि लामिछाने उपस्थित छन्।

यो बैठकले आन्तरिक प्रतिस्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको प्रतिनिधि सभा समानुपातिक सूचीलाई अन्तिम रूप दिने प्रवक्ता मनीष झाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend