logo
  • आइतबार, असोज १८ २०८३

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, ४ मन्त्रीको शपथ आजै


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर २६ २०८२

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन् र आजै अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गर्ने कार्यक्रम छ।

कुमार इङ्नाम भूमि, राजेन्द्रसिंह भण्डारी श्रम, माधव चौलागाईं वन र श्रद्धा श्रेष्ठ महिला मन्त्री बन्ने भएका हुन्।

अब मन्त्रिपरिषद १४ सदस्यीय पुग्ने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend