logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री सुशीला कार्की वसन्तपुरमा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी


  • पब्लिक सूचना
  • बिहिबार, मंसिर १८ २०८२

 प्रधानमन्त्री  सुशीला कार्की योमरी पूर्णिमाको अवसरमा वसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी हुनुभएको छ । ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर डबलीमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी हुनुभएको हो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend