logo
  • आइतबार, असोज १८ २०८३

ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक १६ २०८२

ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगेका छन्। काठमाडौं उपत्यकाको फोहोर उठ्न छाडेपछि उनी बञ्चरेडाँडा पुगेका हुन्।

मन्त्री घिसिङले आइतबार बिहान बञ्चरेडाँडा क्षेत्रको अवलोकन गरेका छन्। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनमा नआएको भन्दै स्थानीय बासिन्दाले बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न रोकेका छन्।

काठमाडौं महानगरले पनि सूचना निकालेर फोहोर घर कम्पाउण्डभित्रै सुरक्षित राख्न भनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend