logo
  • आइतबार, असोज १८ २०८३

खोलानालामा पानीको बहाब बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ ७ २०८२

खोलानालामा पानीको बहाब बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ। गएको शनिबारदेखि विद्युत निर्यात सुरू गरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारका अनुसार दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात भइरहेको छ।

रातको समयमा खपत नभएको विद्युत भारत निर्यात गरेको प्राधिकरणको भनाइ छ।  नपुगेको समयमा भारतबाट पनि आयात गरिरहेको छ। इन्डियन एक्सचेन्ज मार्केटबाट बिहान र दिउँसोको समयमा खरिद गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend