असार २४,आइतबार। आशिष लामिछाने
बिगत का गतिबिधि देख्दा अब को NRNA UAE को उपाध्यक्ष मा भिम मल्ल आउनु नै पर्ने छ आखिर भिम मल्ल किन ?
सतकर्म लाइ आत्मासाथ गर्दै समाजसेवा गर्ने एक निडर ब्याक्ती हो ।
१) कोभिड १९ को महामारी मा युएई मा रहेका नेपाली श्रमिक हरु लाई आफ्नो ज्यान को प्रहवा नगरी दिन रात सहयोग मा खट्ने ।
२) युएई का बिभिन्न ठग दलाल हरु लाई युएईको कानुन अनुसार सम्बन्धित निकाय सम्म पुर्याउनी एक मात्र शाहासी भिम मल्ल।
३) दलाल पिडित नेपाली दाजुभाई हरु लाई गास बास को प्रबन्ध मिलाई नेपाल पठाउने प्रक्रिया मा खटिने र नेपाल पठाउने ।
४) महिनौ देखि युएई मा अलपत्र परेका नेपाली शब हरुलाई पुर्ण प्रक्रिया पुर्याई नेपाल मा आफन्त हरु माझ पुर्याइदिने स्व्यम आफै लास लिएर नेपाल जाने ।
५) हरेक पिडित नेपाली हरु को घाउ को मलम बनेको एक मात्र ईमान्दार ब्याक्ती हो भिम मल्ल यत्ति मात्र नभई धेरै सामाजिक कार्यहरु गर्दै राम्रो काम मा निडर भई धेरै लाई प्रेरणा दिने ब्याक्ती पनि हो ।

सामाजिक संजालमा देखिएको समर्थन :
यसो भन्छन Kashyap Santosh
#Supportforbhimmalla
एन आर एन एन एन सि सि युएई उपाध्यक्ष का लागि भिम मल्ल लाइ जिताउँ ![]()
![]()
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend