logo
  • आइतबार, असोज १८ २०८३

हल बुकिङ नहुँदा जनमत-नाउपाका कार्यकर्ता बाहिरै


  • पब्लिक सूचना
  • बुधबार, बैशाख १७ २०८२

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा कार्यक्रम हुँदैछ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम गर्ने योजना उनीहरूको छ।

तर बुधबार मध्याह्न १२ बजेसम्म हल बुकिङ नभएपछि कार्यकर्ताहरू बाहिरै बसेका थिए।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले समन्वय अभावले हल बुकिङ ढिला हुन पुगेको बताए। ‘अहिले हल खुलिसकेको छ, हामी पनि जाँदैछौं,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend