logo
  • आइतबार, असोज १८ २०८३

खोजी नयाँ आवाजको चन्द्रनिगाहपुर अडिसन सम्पन्न,चन्द्रपुरका सुजल पौडेल छानिए (अर्को चरणमा पुर्याउन भोट गर्ने तरिका)


  • पब्लिक सूचना
  • सोमबार, बैशाख १५ २०८२

आशिष लामिछाने,काठमाडौं :चन्द्रनिगाहपुरमा “जुनियर सिङ्गिङ स्टार २०७५” को दोस्रो अडिसन राउण्ड भव्यताका साथ सम्पन्न भएको छ। आर्य इन्टरटेनमेन्टको प्रस्तुति रहेको “खोजी नयाँ आवाजको” कार्यक्रम Prisma Television र Sairam Pictures को युट्युब च्यानलमा प्रशारण हुनेछ।

 

उक्त अडिसनमा सहभागी प्रतियोगीहरू मध्येबाट प्रतियोगी नम्बर १४५, सुजल पौडेल उत्कृष्ट भएर छानिएका छन्। सुजलले चर्चित गीत “तिमीले त होइन तिम्रा आँखा हरुले” गाएर निर्णायकहरुको मन जितेका थिए।

  

अब सुजल पौडेललाई जिताउन दर्शकहरुले भोट गर्न सक्नेछन्। भोट गर्ने तरिका निम्न अनुसार छ:

पहिलो चरण: आफ्नो मोबाइल वा कम्प्युटरमा aventoz.com खोल्नुहोस्। दोस्रो चरण: वेबसाइटमा रहेको “Voting Tab” मा क्लिक गर्नुहोस्। तेस्रो चरण: “Junior Singing Star 2025” को विकल्पमा क्लिक गर्नुहोस्। चौथो चरण: सुजल पौडेलको नाममा क्लिक गरी आफ्नो भोट दर्ता गर्नुहोस्।

“जुनियर सिङ्गिङ स्टार” बालबालिकाहरूको गायन प्रतिभालाई उजागर गर्ने एक उत्कृष्ट प्लेटफर्म हो। यस कार्यक्रम मार्फत नयाँ प्रतिभाहरूको खोजी गरी उनीहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने लक्ष्य राखिएको छ। अब दर्शकहरुको अमूल्य भोटले सुजल पौडेलको सांगीतिक यात्रालाई नयाँ उचाई प्रदान गर्नेछ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend