logo
  • आइतबार, असोज १८ २०८३

टोटेहमसँग लिभरपुलको‌ हार


  • पब्लिक सूचना
  • बिहिबार, पुष २५ २०८१

टोटनहमले लिग को सेमिफाइनलको‌ पहिलो लेगमा बुधवार लिभरपुललाई हराएको छ।

खेलको अन्त्यतिर लुकास बेरगभालले गरेको गोलमा टोटनहमले लिभरपुललाई १-० ले हराएको छ ।

यो सिजनमा लिभरपुलको यो दोस्रो हार मात्रै हो । सबै प्रतियोगिताका २४ खेलयता लिभरपुल पहिलो पटक पराजित भएको हो ।

लन्डनको टोटनहम स्टेडियममा भएको खेल सकिन ४ मिनेट अघि बेरगभालले गोल गरे । एनफिल्डमा फेब्रुअरी ६ मा दोस्रो लेगको हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend