logo
  • आइतबार, असोज १८ २०८३

इंग्ल्यान्डका रवि बोपाराले चितवनबाट एनपिएल खेल्ने


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक ३० २०८१

Ravi Bopara of England bats as he attends a cricket training session with his team during the 2015 Cricket World Cup at the Basin Reserve in Wellington on February 19, 2015. AFP PHOTO / MARTY MELVILLE (Photo credit should read Marty Melville/AFP/Getty Images)

नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले इंग्ल्यान्डका रवि बोपारालाई भित्र्याएको छ।  उनले टेस्ट, एकदिवसीय र टी-२० सहित कुल १७१ खेलमा इंग्ल्यान्डका प्रतिनिधित्व गरेका थिए।

३९ वर्षीय  रविले धेरै वर्षसम्म इंग्ल्यान्डको नियमित सदस्य थिए। उनले क्रिकेटका ४७८ खेल, ९४८६ रन र २९१ विकेटका लिनका लागि इंग्ल्यान्ड र विभिन्न टी–२० टोलीका खेलेका थिए।

दायाँ हाते ब्याट्सम्यानले इंग्ल्यान्डको टी–२० ब्लास्टमा ५ हजारभन्दा बढी रन बनाएका छन्।

बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग र इन्डियन प्रिमियर लिगमा पनि उनले आफ्नो प्रभाव देखाएका थिए।

May be an image of rhinoceros and text

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend