logo
  • आइतबार, असोज १८ २०८३

बागमती प्रदेशमा माओवादीको खबरदारी जुलुस, काठमाडौंका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा सभा


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक ११ २०८१

प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौंमा खबरदारी जुलुस निकालेको छ। पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी जुलुस निकालेको हो। सरकारको गलत कदमको विरोध र गर्नुपर्ने कामको ध्यानाकर्षण गराउन माओवादी केन्द्रले खबरदारी जुलुस निकालेको हो। जुलुसमा माओवादीका शीर्ष नेताहरू सहभागी भएका छन्।

माओवादीका सबै पदाधिकारी सहभागी भएको जुलुस सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ हुनेछ। सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ।

तस्बिरहरू:

काठमाडौंमा सुरु भयो माओवादीको खबरदारी जुलुस, प्रदर्शनीमार्गमा आएर सभामा परिणत हुनेसरकारविरुद्ध माओवादीको खबरदारी जुलुस सुरु - My Sanchar

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend