पब्लिक सूचना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक सुरू भएको हो।
यसअघि शनिबार केन्द्रीय सदस्य, प्रदेश, जिल्ला समिति र र्याट टिमको बैठक बसेको थियो। उक्त बैठकले विपदमा परेकाहरूको उद्धारका लागि खटिने लगायत निर्णय गरेको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend