logo
  • आइतबार, असोज १८ २०८३

सिन्धुपाल्चोकमा भूकम्पको धक्का


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १८ २०८१

१८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

आज बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend