logo
  • आइतबार, असोज १८ २०८३

बिहीबार इदको सार्वजनिक बिदा


  • पब्लिक सूचना
  • बुधबार, असार १३ २०८०

काठमाडौं, असार १२ गते । नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज (मङ्गलबार) सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (इद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend