‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)


लेखक : admin      २५ असार २०७८, शुक्रबार १७:१२ मा प्रकाशित     
‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)

माईकल चन्द  निर्देशित तथा गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ। आज शुक्रबार गीतको भिडिओ युट्युबमा सार्वजनिक भएको हो।

बाबुल गिरीको स्वर रहेको यो डान्स नम्बरका संगीतकार तथा संगीत संयोजक पनि उनै हुन्। पुष्प खड्का, गरिमा शर्मा र प्रथम खड्काको अभिनय रहेको छ ।

माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियो उत्सव दाहालको छायांकन, साइलेन लम्सालको सम्पादनमा तयार भएको हो।

Copy link
Powered by Social Snap