गायिका संगीता सिवाकोटीको तीज गीत सार्वजनिक(भिडियो)


लेखक : admin      ५ श्रावण २०७८, मंगलवार ०६:५२ मा प्रकाशित     
गायिका संगीता सिवाकोटीको तीज गीत सार्वजनिक(भिडियो)

काठमाण्डौ : गायिका संगीता सिवाकोटीको प्रस्तुति एवं स्वर रहेको ‘मै घुमे फनफनी’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा तिलक बस्नेतको शब्द, संगीत रहेको छ भने गायनमा सिवाकोटिलाई पनि स्वरमा साथ दिएका छन । चर्चित एरेन्जर सुदीप सागरको एरेन्ज रहेको र मिक्सिङ मास्टरिङ्ग एच बी एन किस्मतको गीतलाई बिमल छिनालले रेकर्डिङ गरेका हुन ।

शिब बि.क.को निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको बेजोड अभिनय तथा न्रित्य देख्न सकिन्छ । भिडियोलाई बुद्ध थापाले छांयाकन गरेका छन भने टेकेन्द्र शाहले सम्पादन गरेका छन । म्युजिक भिडियोलाई एट के एभरेष्ट मोशन पिक्चर्सको अफिसियल युट्युब मार्फत बजारमा ल्याईएको छ ।

Copy link
Powered by Social Snap