नेपाल तरुण दल ,माकादुम लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण


लेखक : admin      १२ जेष्ठ २०७८, बुधबार ०२:४७ मा प्रकाशित     
नेपाल तरुण दल ,माकादुम लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण

कोरोना भाइरस संक्रमणबाट मुलुक आक्रान्त भएको र लाखौं संक्रमित तथा हजारौंले ज्यान गुमाउनु परेको अवस्थामा नेपाली काँग्रेस गाऊ एकाई समिति माकादुम, नेपाल तरुण दल माकादुम, रामेछाप काठमाडौं सम्पर्क समितिको पहलमा मास्क , सेनिटाईजर, नर्मलबेड दुईसेट,सिटामोल, मल्टीभिटामिन, अक्सोमिटर, थर्मोगन्, थरमोमिटर, पिपी इँसेट, फेससिल्ड, निम्स,पञ्जा, लगायतकाे स्वास्थ्य सामग्री खाँडादेवी गाउँपालिका वडा नं ६ स्थीत स्वास्थ्य चौकी माकादुम , ई प्र का खाँडादेवी र साबिक ९ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

यस्तो सहयोग र अभियानले नेपाल प्रहरी र अन्य सुरक्षाकर्मीहरुमा आत्मबल बढ्ने तथा सुरक्षित पनि हुने हुँदा अभियान थालनी गरेको नेपाल तरुण दल रामेछाप प्रदेश ‘ख’ को सदस्य तथा अभियानका सदस्य कुशल खत्रीले बताए ।

 रामेछाप काठमाडौं सम्पर्क समिति को पहलमा सहयोगि हातहरू :-

राजनारायण श्रेष्ठ बाट मास्क – 1000 पिस

हर्क बहादुर खत्री बाट रू-4000

राजेश कुमार श्रेष्ठ बाट रू-5000

रामकृष्ण के सि बाट रू-17500

सौरभ के सी बाट मास्क-5000 पिस्

कुशल कुमार खत्री बाट -17500

मनोज बुढाथोकी बाट रू-2000

ज्योतेन्द्र खत्री बाट रू-18000

ज्ञान बहादुर बुढाथोकी बाट रू-2000

एक राज महत बाट रू-1000

शिवराम खत्री बाट रू-2000

सुजन चौहान बाट रू-1500

प्रेम कृष्ण बुढाथोकी बाट रू-1000

राजेन्द्र कार्की बाट रू -1000

ज्ञानेन्द्र कार्की बाट रु-1000

उत्तमराज के सि बाट रू-500

प्रभु राम कार्की बाट रू-500

दिनेश बुढा थोकी बाट रु -2000

डा अशोक कार्की सिटामोल 4प्याकेट

हरि के सि बाट रू 5000

Copy link
Powered by Social Snap