logo
  • आइतबार, असोज १८ २०८३

नारायणी नदीबाट अवैध रुपमा निकालिँदै गिट्टी बालुवा


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ २७ २०८१

नवलपुर, जेठ २७ गते । गैँडाकोट –२ थुम्सीनजिक नारायणी नदीमा दर्जनौं सङ्ख्यामा जेसिभि, एक्साभेटर र टिप्पर प्रयोग गरेर दोहन गरिएको छ। सोही ठाउँबाट नवलपुर प्रहरीले यसअघि १० वटा टिप्पर नियन्त्रणमा लिएको थियो ।

स्थानीय प्रशासनले सचेत गराउँदा समेत नदीमा भएको बालुवा, गिट्टी, ढुङ्गा निकाल्ने काम रोकिएको छैन । आज बिहानदेखि सो नदीबाट जेसिभि, एक्साभेटर र टिप्पर बालुवा, गिट्टी निकाल्नमा व्यस्त रहेको देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend