पब्लिक सूचना
३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।
लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ । कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका सांसदहरूलाई कांग्रेसले हस्ताक्षर गराएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend