logo
  • आइतबार, असोज १८ २०८३

गायक कृष्ण भट्टराईको ‘तर्किएर जानेलाई’सार्वजनिक(भिडियो)


  • पब्लिक सूचना
  • आइतबार, साउन १८ २०८२

साउन मैनाको दोस्रो हप्ता कटिसक्दा नेपाली सांगीतिक बजार तिजमय भैसकेको छ । हरेक दिन कैयौं तिज कोशेलीहरु सांगीतिक बजारमा अडियो भिडियो सहित दर्शक श्रोतामाझ पस्किन पछिल्लो समय सर्जक गायक गायिका लाई भ्याइनभ्याई छ ।

यसैक्रममा गायक कृष्ण भट्टराईले पनि आफ्नो तिज कोशेली तर्किएर जानेलाई सार्वजनिक गरेका छ्न् । मन्जु बिक,तुलसा जिसि र कृष्ण भट्टराईको आवाज रहेको यश गीतमा दिपक अधिकारीले शब्द लेखेका हुन भने सन्तोष सुबेदिले लय भरेका छ्न् । राजेन्द्र नेपाली लट्टे,अस्मि गौतम र अनुभव पौडेलको अभिनय रहेको गीतको म्युजिक भिडियो लाई गणेश सापकोटाले खिचेका हुन भने सुवास अम्गाइले सम्पादन गरेका छ्म् ।

कपिल श्रेष्ठ को निर्देशन मा तयार भएको यश गीत लाई कृष्ण भट्टराई युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा स्वर संगै भिडियोमा पनि भट्टराई फिचर्ड छ्न् । गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend