logo
  • आइतबार, असोज १८ २०८३

६ लेनमा बनेर पिच हुँदै गरेको अरनि राजमार्गको धुलिखेल सडकखण्ड (तस्वीरहरु)


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ १४ २०८२

काठमाडौं, १४ जेठ । अरनिको राजामार्ग विस्तार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम जारी रहेको छ । करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको ६ लेनमा बनेको सूर्यविनायक–धुलिखेल सडक खण्ड अहिले पिच हुँदै गइरहेको छ ।

अरनिको राजमार्ग : साँगा-धुलिखेल सडक खण्ड विस्तार सुरु
अरनिको राजमार्ग : साँगा-धुलिखेल सडक खण्ड विस्तार सुरु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend