पब्लिक सूचना
बुधबार बिहान ललितपुरको खुमलटारस्थित घरमै शौचालय जाँदा चिप्लिएर लड्दा उनी घाइते भएको पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।
सापकोटाका अनुसार अध्यक्ष प्रचण्ड सामान्य घाइते भएका छन्। उनलाई चेकजाँचका लागि बिहानै मेडिसिटी अस्पताल लगिएको थियो।
‘शौचालयमा चिप्लिनुभएको हो। चेकजाँच गर्दा खासै केही छैन। अहिले उहाँ नियमित काममा लागिसक्नुभएको छ,’ सापकोटाले हामीसँग भने।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend