logo
  • आइतबार, असोज १८ २०८३

जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ


  • पब्लिक सूचना
  • शुक्रबार, माघ ११ २०८१

वालिङ, माघ ११ गते । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्याङ्जाको एक विद्यालयलको कोठामा करणी गर्ने मनसायले बालयौन दुरुपयोग गर्ने ३१ वर्षीय नरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

नरेश चितवनबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । बालिकाको परिवारले चौधरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै उजुरी दिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेकोे छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend