logo
  • आइतबार, असोज १८ २०८३

एपिएफले पुलिसलाई सजिलै हरायो


  • पब्लिक सूचना
  • बिहिबार, पुष २५ २०८१

काठमाडौँ, पुस २५ गते । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा नेपाल पुलिस क्लबलाई सजिलै हराएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसलाई ६–० गोलले हरायो । अघिल्लो चरणमा एपिएफ र पुलिसले गोलरहित बराबरी खेलेका थिए।

माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा भईरहेको छ । जसमा आर्मी र बागमतीसहित नेपाल पुलिस, नेपाल एपिएफ क्लब र वालिङ नगरपालिका रहेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend