पब्लिक सूचना
प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौंमा खबरदारी जुलुस निकालेको छ। पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी जुलुस निकालेको हो। सरकारको गलत कदमको विरोध र गर्नुपर्ने कामको ध्यानाकर्षण गराउन माओवादी केन्द्रले खबरदारी जुलुस निकालेको हो। जुलुसमा माओवादीका शीर्ष नेताहरू सहभागी भएका छन्।
माओवादीका सबै पदाधिकारी सहभागी भएको जुलुस सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ हुनेछ। सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ।
तस्बिरहरू:
![]()


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend